आमा

आमाका बेदना कति छन कस्ले पो बझ्छ र, नौ महिना सम्म गर्भमा धारण गरी दशधारा दुध पिलाई आफ्नो सन्तानको पिरलाई सधै धारण गरीरहने आमा को रुपलाई चिन्न गाह्रो छ, तर आमाको महिमाको तुलना यो सृष्टि मा केहि सँग पनि गर्न मिल्दैन। आमा नारी हुन, हुनत यो जगत प्रकृति स्वरुप नारी स्वरुपको नै सत्ता मानिन्छ। आमाको…

नयाँ बर्षको शुभकामना!!!!

दिन हरु उनैनै हुन तर नयाँ बर्ष भन्ने बित्तिकै सबैलाई प्यारो लाग्छ, किनभने मानिसको स्वभाब नै हो नयाँ कुराको अनुभवमा बढि रमाउन खोज्छ, प्रकृति बिबिधताको धनि हाम्रो देश नेपाल प्राकृतिक एब्म सस्कृतिक सुन्दरताको खानि हो। २०७२-१०-१२ गतेमा आएको बिनाशकारी भुकम्प ले हाम्रो सम्पुर्ण आस्थालाई लथालिङ्ग बनायो हजारौ मानिसले आफ्नो ज्यान गुमाउनु पर्यो लाखौ मानिस घरबार…

माया,

खै के भनु तिमिलाइ,, मेरो शब्दै आएन कुन मोडमा भेटियौ तिमि,,मेरो इच्छै रहेन एउटै चाहना एउटै भावना अनि हाम्रो माया ,,, अनि हाम्रो माया,

प्रेम दिवस,,,,,,

प्रेम को अर्थ र परिभाषा वास्तबमा समुद्र जस्तो गहिरो छ आकाश भन्दा व्यापक छ, मैले के नै बुझ्न सक्छु होला, तर जिवनको अन्नत परिभाषा मा हामि केवल प्रेम मा नै अडिएको छौ, यो संसार यावत जिव जन्तु सबै आ-आफ्नो वर्ग अनुरुप प्रेम मा बाडिएका छन, प्रेम शक्ति हो उर्जा हो परमात्मा को शाशत्व कल्पना हो,प्रेम…

शुभकामना,सरस्वती बन्दना!

शुक्लां ब्रह्म विचार सार परमामाद्यां जगद् व्यापिनीं । विणा पुस्तक धारिणीमद्रभयदां जाड्यन्धकारापहाम् ।। हस्ते स्फाटिक मालिकां विदधतीं पद्माशनें संस्थिताम् । बन्देतां परमेश्वरी भगवती बुद्धि प्रदां शारदाम् ।। सरस्वती मया दृष्ट्वा विणा पुस्तक धारिणी । हंशबाहनसंयुक्ता विद्यादानं करोतुमे ।। प्रथमं भारती नाम द्वितीयञ्च सरास्वती । तृतीयं शारदादेवी चतुर्थं हंशवाहिनी ।। पञ्चमं तु जगन्माता षष्ठी वागेश्वरी तथा…

आशा अझै मरेको छैन

आशा अझै मरेको छैन! जित्छु एकदिन हारेको हैन!! डाको छोडि रुन मन छ! हास्न पनि छोडेको छैन!! with video.. enjoy@@@

६०१ कौरब को महाभारत! हाम्रो संविधान

यो धर्ति केवल सृष्टि कर्ता को कल्पना मात्र हो, युगन्तकारी पुरुष ले सधै त्याग को सामना गरेर नै समयलाई परिवर्तन गरेका छन्,जुन चिज आफ्नो बसमा हुदैन त्यो चिज लाई आफ्नो बसमा ल्याउन सकिन्छ, अभ्यास अर्थात साधनामा मात्र त्यो क्षमता हुन्छ। आफुले खनेको खाल्टो मा आफु नै पर्न सक्छ यदि मैले यहाँ खाल्टो खनेको छु भन्ने…

माधे संक्रान्ति मेला अनि मेरो सम्झना

सधै-सधै झै त्यहाँ हजारौ जना भक्तजन हरु त्यो झोलुङ्गे पुलमा आफुलाई पुल को मच्चाई संगै देवघाट पुल तर्दै होलान मलाई सम्झना आयो आहा हामि हरु पनि कस्तो मच्चिइ मच्चिइ पुल तरिन्थ्यो, तर के गर्नु यस पालि त सम्झना मात्र भयो मन त त्यहाँ नै पुगेको छ,तर तन त यहाँ नै छ। देवघाट नारायणी ! पाप…

चितवन महोत्सव आजदेखि, प्रम कोईरालाले उद्घाटन गर्ने,

चितवन, पुस २५, चितवनको गौरव र गरिमामय प्रस्तुती ‘चितवन महोत्सव–२०७१’ आज (शुक्रबार)देखि शुरु हुँदैछ । माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा आयोजना गरिएको महोत्सवको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । चितवन महोत्सवका लागि नारायणी किनार दुलही झै सिंगारिएको छ भने स्टलहरु आकर्षक बनाईएको छ । महोत्सव शुरुहुनु अघि विहान…

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

पौषशुक्ल पूर्णिमा अर्थात् आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी परमेश्वरीको व्रतकथा प्रारम्भ हुँदैछ। यस अवसरमा आजैदेखि माघशुक्ल पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले …महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत गर्नुभएको र मनोकाङ्क्षा पूर्ण भएपछि उहाँकै आज्ञानुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि…